My Courses

  • हामी नेपाली ग्लोबल सिसेल्सद्वारा दशैं तिहार शुभ–कामना आदानप्रदान कार्यक्रम सम्पन्न

    हामी नेपाली ग्लोबल सिसेल्सद्वारा दशैं तिहार शुभ–कामना आदानप्रदान कार्यक्रम सम्पन्न

    सिसेल्स । नेपालीहरूको महत्वपूर्ण महान चाडहरु मध्ये एक हो दशैं । जुन देशभर मात्र नभई प्रवासमा रहने नेपालीहरूले पनि आफ्नो रीतिरिवाज अनुसार मनाउने गर्दछन् । पारिवारिक पुनर्मिलन, टीका र जमरा अनि मीठा परिकारका भोजन बनाएर दशैँ मनाइन्छ, हाम्रो धर्म, संस्कृतिक र परम्पराको जगेर्ना गर्नु तपाईँ हाम्रो प्रमुख दायित्व हो भन्ने नाराका साथ हामी नेपाली ग्लोबल…

  • हामी नेपाली ग्लोवल र सशक्तिकरणका लागि कानूनी तथा वकालत समाज बिच MOU हस्ताक्षर

    हामी नेपाली ग्लोवल र सशक्तिकरणका लागि कानूनी तथा वकालत समाज बिच MOU हस्ताक्षर

    काठमाडौं । मिति २०८१–०६–२० गते आइतबार, सशक्तिकरणका लागि कानूनी तथा वकालत समाज (LORAS) र हामी नेपाली ग्लोवल बिच आगामी दिनहरूमा सहकार्य गर्ने गरी समाजका तर्फबाट अध्यक्ष जुना पछाई र हामी नेपाली ग्लोवलको तर्फबाट ट्रष्टी अध्यक्ष अमृत लामाद्वारा MOU मा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । यस MOU अन्तर्गत अब उपरान्त असाहय, विपन्न तथा गरिब नेपालीहरुले…

  • हामी नेपाली ग्लोबलको “उद्घाटन तथा ट्रष्टी गठन सम्मेलन २०२४”

    हामी नेपाली ग्लोबलको “उद्घाटन तथा ट्रष्टी गठन सम्मेलन २०२४”

    काठमाडौं । मिति २०८१–०६–१९ गते शनिबार, हामी नेपाली ग्लोवलको “उद्घाटन तथा ट्रष्टी गठन सम्मेलन” काठमाडौंको मल्ल होटलमा भव्यताका साथ सम्पन्न भएको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पौडेलको मुख्य आतिथ्यमा सम्मेलन सञ्चालन सम्पन्न भएको थियो । उक्त कार्यक्रममा माननीय ज्ञानेन्द्र शाही, माननीय हित मान तामाङ, माननीय दावा तामाङ,…

  • हामी नेपाली ग्लोबलले ट्रष्टी गठन गर्दै, पर्यटनमन्त्री पाण्डेले उद्घाटन गर्ने

    हामी नेपाली ग्लोबलले ट्रष्टी गठन गर्दै, पर्यटनमन्त्री पाण्डेले उद्घाटन गर्ने

    काठमाडौं, १६ असोज । हामी नेपाली ग्लोबलले ट्रष्टी गठन गर्ने भएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै हामी नेपाली ग्लोबलका केन्द्रीय अध्यक्ष अमृत लामाले संस्थालाई बलियो बनाएर लामो समय अगाडि बढाउनका लागि ट्रस्टी बनाउने निर्णय गरेको बताएका हुन् । आगामी अक्टोबर ५ (असोज १९ गते) कार्यक्रम राखिएको उनले बताए । अक्टोबर…