उचित व्यक्तित्वहरूलाई उच्च सम्मान गर्न आयोजित कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा।
“हामी नेपाली ग्लोबल हिरो अवार्ड २०२५” को भव्य समारोहमा नेपाल र विदेशमा समाज परिवर्तनमा अतुलनीय योगदान गर्ने महान नायकहरूलाई उच्च सम्मान गर्न गइरहेका छौं।
आउनुहोस्, नेपाली समुदायको गर्व र एकताको प्रतीक यो विशेष कार्यक्रममा सहभागी भई हाम्रा प्रेरणादायी योगदानकर्ताहरूको सम्मान गरौं।
मिति: जुलाई 27 2025
समय: साँझ 5.00 pm बजे
स्थान: Melrose Ballroom, 36-08 33rd St, Long Island City, NY 11106
तपाईंको उपस्थिति हामी सबैका लागि प्रेरणादायी हुनेछ। नेपाली संस्कार र संस्कृतिलाई सशक्त पार्न हामी एकसाथ उभिन आवश्यक छ।
थप जानकारीको लागि:
– अमृत लामा: (203) 640-3525
– दिल श्रेष्ठ: (626) 227-4879
हामी सबैलाई त्यहाँ भेट्ने आशा गर्दछौं ।