My Courses

  • हामी नेपाली ग्लोवल सेशेल्सको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    हामी नेपाली ग्लोवल सेशेल्सको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    हामी नेपाली ग्लोबल सेसेल्सको वार्षिक साधारण सभा ०८ जुन २०२५ का दिन भव्य रूपमा सम्पन्न भयो। संस्थाका अध्यक्ष श्री दिपेन्द्र कुँवर ज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सदस्य र शुभचिन्तकहरूको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो। उत्त कार्यक्रम संस्थाका सचिव अईन्द्र विक्रम योङयाले सञ्चालन गर्नुभएको थियो भने संस्थाका तृतीय उपाध्यक्ष श्री राजेन्द्र कुँवर ज्यूले उपस्थित सम्पूर्णलाई स्वागत…

  • The awardees of the Hami Nepali Global Hero Award 2025, New York

    The awardees of the Hami Nepali Global Hero Award 2025, New York

    HAMI NEPALI GLOBAL HERO AWARD 2025, NEW YORK The Hami Nepali Global Hero Award 2025 is an annual event meant to recognize and honor the outstanding Nepali who has contributed significantly towards the global community. It will serve as a motivation for future generations of Nepali leaders, as well as showcase the positive contributions of…

  • Hami Nepali Global Hero Award 2025 अतुलनीय योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान

    Hami Nepali Global Hero Award 2025 अतुलनीय योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान

    उचित व्यक्तित्वहरूलाई उच्च सम्मान गर्न आयोजित कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा। “हामी नेपाली ग्लोबल हिरो अवार्ड २०२५” को भव्य समारोहमा नेपाल र विदेशमा समाज परिवर्तनमा अतुलनीय योगदान गर्ने महान नायकहरूलाई उच्च सम्मान गर्न गइरहेका छौं। आउनुहोस्, नेपाली समुदायको गर्व र एकताको प्रतीक यो विशेष कार्यक्रममा सहभागी भई हाम्रा प्रेरणादायी योगदानकर्ताहरूको सम्मान गरौं। मिति: जुलाई 27…

  • हामी नेपाली ग्लोबल सिसेल्सद्वारा दशैं तिहार शुभ–कामना आदानप्रदान कार्यक्रम सम्पन्न

    हामी नेपाली ग्लोबल सिसेल्सद्वारा दशैं तिहार शुभ–कामना आदानप्रदान कार्यक्रम सम्पन्न

    सिसेल्स । नेपालीहरूको महत्वपूर्ण महान चाडहरु मध्ये एक हो दशैं । जुन देशभर मात्र नभई प्रवासमा रहने नेपालीहरूले पनि आफ्नो रीतिरिवाज अनुसार मनाउने गर्दछन् । पारिवारिक पुनर्मिलन, टीका र जमरा अनि मीठा परिकारका भोजन बनाएर दशैँ मनाइन्छ, हाम्रो धर्म, संस्कृतिक र परम्पराको जगेर्ना गर्नु तपाईँ हाम्रो प्रमुख दायित्व हो भन्ने नाराका साथ हामी नेपाली ग्लोबल…

  • हामी नेपाली ग्लोवल र सशक्तिकरणका लागि कानूनी तथा वकालत समाज बिच MOU हस्ताक्षर

    हामी नेपाली ग्लोवल र सशक्तिकरणका लागि कानूनी तथा वकालत समाज बिच MOU हस्ताक्षर

    काठमाडौं । मिति २०८१–०६–२० गते आइतबार, सशक्तिकरणका लागि कानूनी तथा वकालत समाज (LORAS) र हामी नेपाली ग्लोवल बिच आगामी दिनहरूमा सहकार्य गर्ने गरी समाजका तर्फबाट अध्यक्ष जुना पछाई र हामी नेपाली ग्लोवलको तर्फबाट ट्रष्टी अध्यक्ष अमृत लामाद्वारा MOU मा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । यस MOU अन्तर्गत अब उपरान्त असाहय, विपन्न तथा गरिब नेपालीहरुले…

  • हामी नेपाली ग्लोबलको “उद्घाटन तथा ट्रष्टी गठन सम्मेलन २०२४”

    हामी नेपाली ग्लोबलको “उद्घाटन तथा ट्रष्टी गठन सम्मेलन २०२४”

    काठमाडौं । मिति २०८१–०६–१९ गते शनिबार, हामी नेपाली ग्लोवलको “उद्घाटन तथा ट्रष्टी गठन सम्मेलन” काठमाडौंको मल्ल होटलमा भव्यताका साथ सम्पन्न भएको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पौडेलको मुख्य आतिथ्यमा सम्मेलन सञ्चालन सम्पन्न भएको थियो । उक्त कार्यक्रममा माननीय ज्ञानेन्द्र शाही, माननीय हित मान तामाङ, माननीय दावा तामाङ,…

  • हामी नेपाली ग्लोबलले ट्रष्टी गठन गर्दै, पर्यटनमन्त्री पाण्डेले उद्घाटन गर्ने

    हामी नेपाली ग्लोबलले ट्रष्टी गठन गर्दै, पर्यटनमन्त्री पाण्डेले उद्घाटन गर्ने

    काठमाडौं, १६ असोज । हामी नेपाली ग्लोबलले ट्रष्टी गठन गर्ने भएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै हामी नेपाली ग्लोबलका केन्द्रीय अध्यक्ष अमृत लामाले संस्थालाई बलियो बनाएर लामो समय अगाडि बढाउनका लागि ट्रस्टी बनाउने निर्णय गरेको बताएका हुन् । आगामी अक्टोबर ५ (असोज १९ गते) कार्यक्रम राखिएको उनले बताए । अक्टोबर…